कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, यस्ता छन् छलफलका विषय

 

फागुन २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै चैत ४ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएको जानकारी गराएका हुन् । 

null

गत फागुन १४ गतेको बस्दै नबसि स्थगित भएको बैठक चैत ४ गते सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा अनुशासन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *