मदिरा सेवन गर्दा एकै परिवारको ६ जना स्वाहा

 

जेठ १४, भारत । भारतमा विशाक्त मदिरा सेवन गर्दा एकै परिवारको ६ जनाको ज्यान गएको छ । 

भारतको उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवन गर्दा एकै परिवारका ६ जना पुरुषको मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ । 

null

परिवारले जानकारी दिए अनुसारसबैले खाना खाइसकेपछि मदिरा सेवन गरेका थिए । हाल मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल जानकारी प्राप्त भएको छ । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति शोक प्रकट गर्दै घटनाबारे शिघ्र छानबिन गर्न आदेश दिएका छन् । 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *