मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मकालु खबर
२०७६ वैशाख २४ गते
बैशाख २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथरा बस्ने ५० वर्षिय दीलिप साह रहेका छन् ।
गएराती ९ बजे ना ३८ प ९३३० नम्बर भएको साहको मोटरसाइकल ना २३ प ८९९ नम्बरको मोटरसाइकलसँग ठोकिन्दा उनी गम्भिर घाईते भएका थिए ।
null
दुर्घटनापछी गम्भिर घाईते भएको उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित