शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक: मुन जाय इन

सोल, असार २८ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

उनले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि–२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गरेका थिए । उक्त वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले गरेको मङ्गलबार जानकारी दिएका छन् ।

उनले शान्तिपूर्ण समाधान नै कोरियाली प्रायद्वीपको समस्या समाधानको एकमात्र बिकल्प हो भने ।  सम्मेलनमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किएभएपछि उक्त धारणा राखेका हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *