धरान उपमहानगरको मेयरमा कांग्रेसका तीलक राई निर्वाचित

मंसिर १६, धरान । धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तीलक राई विजयी भएका छन् ।  उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।   

तीलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *