एनएमबि बैंकले ल्यायो ग्राहकका लागि ५ बर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना

फागुन २०, काठमाडाैँ ।  एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’मा परिष्कृत विविधताका साथ ५ बर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना प्रस्तुत गरेको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ ।   

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *