आजको सुनचाँदीको मूल्य यस्तो छ

 

असार ३०, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा कुनै फेलबदल नभई हिजोकै मूल्यमा कायम भएको जानकारी दिएको छ । 

आईतबार प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि सोही मूल्यमा बिक्री बितरण भई रहेका संघले जनाएको छ । 

null

आईतबार प्रतितोला ६४ हजार २ सय रुपैयाँमा बिक्री बितरण भईरहेको तेजावी सुन आज सोमबार पनि सोही मूल्यमा बिक्री बितरण भईरहेको संघले जनाएको छ । 

त्यसैगरी आईतबार प्रतितोला ७ सय २५ मा बिक्री बितरण भईरहको चाँदीको मूल्य पनि सोही मूल्यमा कारोबार भईरहेको संघले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *