पिताको जन्मदिनमा प्रियंका र आयुश्मानको माया छताछुल्ल
असार १७, काठमाडौँ । रिल लाईफ मात्र नभएर रियल लाईफमा नै एक अर्काको मायामा रमाएका नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशी एक अर्काको साथमा निकै खुशी देखिन्छन् ।
केही समय अगाडी यी दुइ जाेडीले बैशाखमा आफूहरुले बिहे गर्न लागेकाे भनेर घोषणा सम्म गरेका थिए । तर हाल सम्म उनीहरुले बिहे भने गरेका छैनन् ।
null
बेला मौकामा यी दुई दुईको प्रेम प्रसंग होस् या अन्य कुराले आकाश चुलिने गरेको पाईन्छ । यी रोमानटिक जोडीले बेला-बेलामा सामाजिक संजालमा पोष्ट गरिएका फोटोहरुले निकै चर्चा बटुल्ने गरेको पाईन्छ ।
यसै सन्दर्भमा केही समय अघी नायिका प्रियंकाले पिता भुपेन्द्र कार्कीको जन्मदिनमा प्रेमी आयुश्मानमा सँग रोमान्स गरेको केही फोटोहरू सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी छिन् जसमा यी दुईको प्रेम छताछुल्ल देखिन्छ ।
हेरौँ यिनै रोमानटिक जोडीको नायिका प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको केही तस्बिरहरु ।