कसैगरि संविधान संसोधन प्रस्ताव पास हुन दिन्नौंः एमाले सचिव आचार्य
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असार २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताउनुभएको छ ।
संविधान संसोधनको पक्षमा दूई तिहाई पुग्ने अवस्था आए आफुहरुले सदन अबरुद्ध गर्ने पनि उहाँले बताउनुभयो । राजधानीमा आज आयोजित एक कार्यक्रमा बोल्दै आचार्यले अहिलेको संशोधन प्रस्ताव मधेस र मधेसी जनताको हितमा नभएको समेत दाबी गर्नुभयो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित