फेसबुकमा फोटो राखेको आरोपमा कुटिए दुई महिला

लहान, असार २९ । फेसबुक र ईमोमा फोटो राखेको भन्दै सिराको गोलबजार नगरपालिका १३ दुर्गापुर उङग्राहाका दुई महिललाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

छिमेकी आलम मिया, मोहमद जाहिर मिया र उनका छोरा कलिमले बर्ष ३६ की मकिना खातुन र बर्ष ३५ की खैरुल खातुनलाई गाउँलेको भेला बोलाई कुटपिट गरेका हुन् ।

दुवै जना नुहाउँदै गर्दा छिमेकी सञ्जिला खातुनले फोटो खिचेकी थिईन्, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *