स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिनले दिईन् राजिनामा

 

चैत्र २५, काठमाणडाैँ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन तथा अस्पताल निर्देशकले काम गर्ने वातावरण नभएको भन्दै राजिनामा दिएका छन् । राजिनामा दिने डा. ऋतु बराल ले माथिल्लो पदमा रहेका यक्तिहरुबाट आफुलाई राम्रो व्यवहार नगरिएको कारण राजिनामा दिनु परेको बताएकी छिन् । 

प्रतिष्ठानमा हिजो डा. बरालले तयार पारेको राजीनामा यस्तो छ । ‘म जागीर खान होइन, काम गर्न गएकी हुँ, काम गर्ने वातावरण नबनेपछि पदमा बसिरहनु राम्रो लागेन’ उनले भनिन्, ‘मभन्दा माथिल्लो तहमा रहेकाहरुबाट राम्रो व्यवहार भएन, काम गर्ने वातावरण नै छैन ।’ 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *