उर्लाबारीमा भेटिएको बम निष्कृय

 

असार १०, मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेसँगै मंगलबार बिहान उर्लाबारीमा भेटिएको बम नेपाली सेनाद्वारा निष्कृय गरिएको छ । 

उर्लाबारीमा भेटिएको प्रेसर कुकर बम सेनाले सुरक्षितसाथ निष्कृय गरेको हो । उपत्यकामा बन्दको त्यती प्रभाव नपरेपनी उपत्यका बाहिरको जिल्लाहरुमा बन्दको अत्याधिक प्रभाव परेको छ । 

null

उपत्यका बाहिर निजी सवारी साधन चले पनि सार्वजनिक गाडी चल्न सकिरहेको छैन । बजारहरु आंशिक रुपमा खुलेता पनी विद्यालय बन्द नै रहेको अवस्था छ । ठाउँ–ठाउँमा बम भेटिने क्रम जारी छ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *