आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले (बैशाख २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८१ पैसा रहेको छ । 

यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ६६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *