एकै ओभरमा सन्दीपले लिए २ विकेट

 

माघ १८, काठमाडौँ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले चौँथोे विकेट गुमाएको छ । 

टस जितेर ब्याटिङको निम्तो पाएको यूएईले चौँथो विकेटको रुपमा मोहम्मद उस्मान र पाँचौ विकेटको रुपमा साइमन अनवरलाई गुमाएको हो । 

null

नेपालका सन्दीप लामिछानेले लगातार दुई बलमा विकेट लिएका हुन् । सन्दीपले आफ्नो पाँचौ ओभरको पाँचौ बलमा शाईमन अनवरलाई १४ रनमा आउट गरे । यस्तै अन्तिम बलमा सन्दीपले उस्मानलाई सुन्य रनमा आउट गरे । 

युएईले ६ ओभरमा ४ विकेट गुमाएर ३५ रन जोडेको छ । 

यसअघि दोस्रो विकेटको रुपमा घुलाम शब्बरलाई ६ रनमा आउट भएका थिए । त्यस्तै, अश्फाक अहमदले चार रन बनाएर आउट भए । यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *