अजोड इन्स्योरेन्सद्धारा ३६५ दिने बीमा सेवा प्रदान

 

बैशाख २९, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीद्धारा जारी बिज्ञप्तीमा यस बर्षको बैशाख १ गते देखि नै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवाहरु उपलब्ध गराएको जनाएको छ ।  

ग्राहक तथा सेवा ग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत कार्यलय सञ्चालन गरी सहज तथा सरल तरिकाबाट बीमा लेख जारी गर्ने, बीमा शुल्क भुक्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जनाएका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *