पेट दुखेर अस्पताल गएकी महिलालाई दबाइ भनेर कण्डम दिएपछी

 

साउन १२, भारत । गत जुलाई २३ तारिखमा भारतको झारखण्डमा पेट दुखेर अस्पताल गएकी एक महिलालाई अस्पताले दवाई भनेर कण्डम दिएको छ । 

भारतको राँची जिल्लाकी ति महिला पेट दुखेर घाटसिला सरकारी अस्पतालमा जाँदा डाक्टर अस्रफ बादरले ती महिलाको चेक जाँच गरी उनले ती महिलाका लागि दबाई लेखेर दिएका थिए । 

null

तर ति महिलाले उक्त डाक्टरले लेखिदिएको दवाईको पुर्जी फार्मेसीमा दिंदा आफूलाई कण्डम दिएर पठाएको  बताएकी छिन्। 

अस्पतालका अनुसार डाक्टरले झुक्किएर गलत पुर्जी उक्त महिलालाई दिएको हुनसक्ने बताईएको छ । इन्डिया टुडेका अनुसार उक्त कुरा गम्भिर विषय बनेकोले झारखण्डको संसदमा यस सम्बन्धमा कुरा उठेको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *