इपिएस परीक्षाका लागि तोकियो परीक्षा केन्द्र (सूचीसहित)

काठमाडौं, १९ जेठ । कोरियन भाषा परीक्षा इपिएसको लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा जेठ २५ र २६ गते हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो । 

परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ । 

 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *