भ्यालेन्टाइन अफर रेडमी के २० प्रो को मूल्यमा भारी छुट

माघ २३, काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउँदै गरेको ‘भ्यालेन्टाइन डे’ को अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रो मा रु ३००० को भारी छुट गर्दै रु ४६,९९९ मा खरिद गर्न सकिने जनाएको छ ।   

शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेरेडमीले जनाएको छ । भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८ जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुने रेडमीले जानाएको छ । 

यो अफरहरु सबै अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल डट कममा पनि उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्ने रेडमीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *