पानी तान्दा करेन्ट लागेर मृत्यु
मकालु खबर
२०७६ भदौ १ गते
भदौ १, चितवन । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।
भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित