डाक्टरले श्रीमती र दुई सन्तानको हत्यागरेपछी आफूले पनि आत्महत्या गरे
मकालु खबर
२०७६ असार १६ गते
असार १६, भारत । सोमबार बिहान एक डाक्टरले धारिलो हतियार प्रहार गरी श्रीमती, आफनो दुई सन्तानको हत्या गरेपछी आफूलेपनि आत्महत्या गरेका छन् ।
भारतको हरियाणाको गुरुग्राममा भएको यस घटनामा डाक्टर प्रकाश सिंहले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछी आफूले पनि आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
भारतिय प्रहरीको अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।
null
मकालु खबर
२०७६ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित