आज रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६२ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रिदर ३६७ रुपैयाँ २४ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रिदर १४० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *