पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने

असोज १, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  केही उत्ताउलाहरुले पाखण्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरिरहेको बताएका छन् ।   

उनले बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।   

उनले  पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने बताएका हुन् ।   

Image result for प्रधानमन्त्री ओली

उनले भने ‘केही स्वार्थी तत्वले मुलुकको विकास भन्दा उपलब्धीलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि हामी त्यसमा अलमलिने होइन’ 

प्रधानमन्त्री ओलीले कोही कोही व्यक्तिले जन्मसिद्ध पाखण्डीपन प्राप्त गरेको समेत बताएका छन् ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *