पृथ्वी जयन्तीका अवसरमा रत्ननगरमा र्याली (फोटो फिचर)

पुष २७, चितवन । आज पुष २७ अर्थात् २ सय ९८ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । पृथ्वी जयनतीका अवसरमा आज चितवनको रत्ननगरमा र्याली निकालिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (देशभक्त)ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्याली निकालेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *