वातावरण दिवसमा प्रधानमन्त्रीले रोपे विरुवा

 

जेठ २२, काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण गरेका छन् । आज (बुधबार) सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा प्रम ओलीले वृक्षरोपण गरेका हुन् । 

गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत सांसद तथा कर्मचारीहरु समेत वृक्षरोपणमा सहभागी भएका थिए । 

null

 

  

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *