मेलिनाले गाईंन ‘छाडी गयौं’ (भिडियो सहित)
मकालु खबर
२०७५ पुस २६ गते
पुस २६, काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् ।
सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।
null
किमसम राईको निर्देशनमा बनेको उक्त भिडियोमा उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहाेस्
मकालु खबर
२०७५ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित