लैंगिक समानता निती सम्बन्धी २ दिने कार्यशाला गोष्टी

पुस १०, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा हिजो देखी लैंगिक समानता निति सम्बन्धी २ दिने कार्यशाला गोस्टी सुरु भएको छ । 

घोडाघोडी नगरपालिकाले आगामी पाँच बर्षेको समाय अवधीकालागी सो गोस्टीले लंैगिक निति सम्बन्धी कार्ययोजना बनाई अघि बढ्दा नगर समानता सामाजिक न्यायमा आधारित बिभेदमुक्त, स्वस्थ,संमृद्ध नगरपालिका निर्माण हुने लछ्य लिएको हो । 

घोडाघोडी नगरपालाकाका जनप्रतीनिघी, न्यायिक समितीका पदाधिकारीहरू ,कार्यपालीकाका सदस्य तथा नगरपालिकाका कर्मचारी गरी छण् बेसीको सहभागितामा संचालन भएको कार्यशाला गोष्टीको सहजीकरण ओरेक नेपालको संस्थापक अध्यक्ष डा रेणुराज भण्डारीले गरेका छन् । 

null

गोष्टीमा लैंगिक समानता निती सम्बन्धी कार्ययोजना, समानता, सामाजिक न्याय, लैंगिक बिभेदमा आधारित हिंसा सो सम्बन्धी निती ,हिंसा अन्त्यका लागी स्थानिय तहको भूमिका लगायत बिषयमा छलफल गरिएको थियो । घोडाघोडी नगर पालिकाको आयोजनामा भएको कार्यक्रमको समन्वय ओरेक नेपालको गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *