बेहुलीलाई उपहार स्वरूप ३६५ जोर गन्हाउने मोजा दिने अनाैठाे प्रचलन
मकालु खबर
२०७६ साउन २० गते
साउन १९ । विवाहको समयमा दुलहा दुलहीलाई उपहार दिने चलन पहिले देखिनै चली आएको चलन हो ।
यस्तै अचम्मको चलन चीनमा पनि भएको छ । जहाँ पहिलो पटक विवाह गरेर श्रीमानको घरमा गृह प्रवेश गरेकी दुलहीलाई दुलहाको परिवाले दुलहाको ३६५ जोर गन्हाउने मोजा उपहार दिइएको छ । मोजा उपहार दिनु ठिक्कै हो तर लगाई सकेको मोजा दिनु भनेको कुनै साधारण कुरा होइन ।
null
वास्तबमा गत वर्ष ती युवतीले आफ्नो प्रेमीलाई जन्मदिनमा ३६५ जोर मोजा उपहार दिएकी रहीछिन् । र यस वर्ष युवतीले आफ्नो प्रेमीसँग विवाह गरिन् जसले गर्दा सोही ३६५ जोर मोजा दुलहाले लगाई राखेर धुन दिइयो । ती दुलही जसलाई त्यो गन्हाउने मोजा धुन दुई दिन लाग्यो । एजेन्सी
मकालु खबर
२०७६ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित