सिरहामा करेन्ट लागेर एकको मृत्यु

लहान । करेन्ट लागेर आज सिरहा नवराजपुर गाउँपालिका–४ का ३५ वर्षीय सूर्यनाथ यादवको मृत्यु भएको  छ ।

आफ्नै खेतमा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीलेजनाएको छ ।  करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको प्रहरी चौकी झाँझपट्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *