महानगरले बढायो सवारीसाधनमा कर
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ४ । काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ । इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको खबर आजको कान्तिपुरमा खबर छ । यसअघि दुई सय रुपैयाँ थियो ।
कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित