अब एनआईसी एशिया बैंकको एटीएम उच्च अदालत पाटनमा
मकालु खबर
२०७६ साउन १० गते
साउन ९, काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो एटिएम क्षमता विस्तार गर्ने क्रममा एटिएम क्षमता समेत विस्तार गर्दै आएको छ ।
यसै सिलसिलामा बैंकले ललितपुर महानगरपालिका वडा नं ३ हरिहर भवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन सञ्चालनका लागि स्थान उपलब्ध गराउने सम्झौता गरेको छ ।
null
उच्च अदालत परिसरमा एटिएम सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
मकालु खबर
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित