सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा गुलरिया र भूरी गाउँमा अभिकर्ता अन्र्तक्रिया कार्यक्रम सम्पन्न
मकालु खबर
२०७६ पुस २३ गते
पुष २३, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरी गाउँमा अभिकर्ता अन्तरक्रिया कार्यक्र सम्पन्न गरको छ । इन्स्योरेनसले मंगलबार कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।
कार्यक्रममा उत्कृष्ठ अभिकर्तालाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वाबरे प्रकाश पारेका थिए । सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सबैलाई आग्रह गरिएको थियो ।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित