यसरी निर्माण हुँदैछ गौतमबुद्ध रङ्गशाला (फोटोफिचर)

माघ ५, चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको काम धमाधम भइरहेको छ । धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण शूरु गरेको रङ्गशालालाई विभिन्न स्थानबाट सहयोगी मनहरुले आर्थिक सहयोग गरिरहेका छन् ।   

पश्चिम चितवनको रामपुरमा निर्माणधिन अवस्थामा रहेको रङ्गशाला निर्माणमा थप सहयोगकालागि यहि माघ १९ गते देखि २६ गतेसम्म महायज्ञको अयोजना पनि गरिँदै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *