पाकिस्तानको लोहारमा बम विस्फोट, ३ जनाको मृत्यु
मकालु खबर
२०७६ वैशाख २५ गते
बैशाख २५, पाकिस्तान । पाकिस्तानको पञ्जाब राज्यको लाहोरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
लोहारस्थित प्रमुख सुफी धार्मिक स्थल दाता दरबार नजिकै बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
null
घटनामा प्रहरीसहितका धेरै मानिसहरू घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।
मकालु खबर
२०७६ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित