मोरङमा बालिका बलात्कारको घटनामा २ पक्राउ

माघ ८,मोरङ  । प्रहरीले  मोरङमा बालिका बलात्कारको घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।   

प्रहरीका अनुसार ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको हो ।   

त्यसैगरी १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले  लेटाङ–४ का २५ वर्षीय राजु दमाइँलाई पक्राउ गरेको छ ।   

Image result for बालिका बलात्कार

पक्राउ परेका दुबैमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *