रौनियारलाई पदबाट नहटाउन सर्वोच्चकाे आदेश
मकालु खबर
२०७५ चैत १३ गते
चैत १२, धरान । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।
आज (मंगलबार) सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधिश मीरा खड्काको संयुक्त इजलासले डा. रौनियारको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।
null
मकालु खबर
२०७५ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित