शक्तिशाली भूकम्प गयो
मकालु खबर
२०७६ फागुन १४ गते
फागुन १४, काठमाडौँ । बुधबार इन्डोनेसिया शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भौगर्भिक सर्भेलेका अनुसार भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराई सम्म गएको थियो । शक्तिशाली भूकम्पको धक्का महसुश गरेपनी सुनामीको डर भने नरहेको बताईएको छ ।
मकालु खबर
२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित