सुनकाे भाउ ह्वातै घट्यो

 

साउन ५, काठमाडौँ । घट्ने र बढ्ने क्रम जारी भईरहेको सुनचाँदीको भाउमा आज सुनमा तोलामा ५०० घटेर कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

शुक्रबार सम्म प्रतितोला ६५ हजार ५०० मा कारोबार भईरहेको छापावाल सुन आइतबार तोलमा ५०० घटेर ६५ हजारमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

null

त्यसैगरी तेजावी सुनमा पनीमा पनी तोलामा ५०० घटेर आज ६४ हजार ७०० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

केही दिन देखी लगातार बृद्धी भईरहेको चाँदीको भाउमा पनि आज तोलमा ५ रुपैँया घटेर ७६५ मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *