मन्त्री विष्टको कडा निर्देशन

  

 

जेठ २, काठमाडौँ । सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् । 

null

बिहीबार सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसमा सम्बन्धित निकायका कर्मचारीहरुलाई मन्त्री विष्टले उक्त कडा निर्देशन दिएको हो । 

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बोल्दै  मन्त्री बिष्टले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *