वेष्टहामले आर्सनललाई हरायाे

इंग्लिस प्रिमियर लिगमा आर्सनल वेष्टहामसँग एक-शून्यले पराजित भएकाे छ। लण्डन स्टेडियममा भएको खेलमा वेष्टहामको जितमा डिक्लान राइसको एकमात्र गोल निर्णायक बन्यो। 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४८ औं मिनेटमा राइसले गोल गर्दै वेष्टहामलाई अग्रता दिलाएका थिए। 

त्यसपछि पनि आर्सनलले बारम्बार वेष्टहामको पोष्टमा आक्रमण गरे पनि गोल गर्न नसकेपछि खेलकाे नतिजा वेष्टहामकाे पक्षमा गएकाे हाे । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *