६ दिनमा कति पुरिए राजधानीका खाल्डा ?

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो । आजको नागरिकमा यो खबर छ ।

निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा  पनि खालडा पुरिएको देखिँदैन । समस्या ज्युका त्युँ छ । खाल्डा पुर्ने जिम्मेवारी आएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न ।

एक-दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *