सचिवहरुनै गर्छन् निर्देशिका उल्लघंन

काठमाडौं, साउन ७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयको निर्देशिका सचिव, सहसचिवलगायतका उच्च अधिकारीले नै उल्लघंन गरेका छन् ।

विदेश भ्रमणलाई अंकुश लगाउन जारी गरिएको निर्देशिकाविपरीत काम उच्च उदाधिकारीले नै गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

आर्थिक बर्षको अन्त्यतिर बजेट सक्नकै लागि प्रधानमन्त्री कार्यालयकै सचिवसहित विभिन्न मन्त्रालयका सचिव, सहसचिव एकपछि अर्को गर्दै विदेश गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *