चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलर सार्वजनिक यस्तो छ ट्रेलर

काठमाडौं, साउन ७ । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

अभिनेत्री झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–२’ को ट्रेलरमा चलचित्रको मुख्य पात्र सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेमभावलाई देखाइएको छ ।

चलचित्रमा सलिन र साम्रगीसँगै वील्सन विक्रम राई, सलोन बस्नेत, अम्वर सुबेदी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, लगायतको भूमिका छ । सुनिलकुमार थापाको   ‘ए मेरो हजुर–२’ भदौ १६ गतेबाट प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *