फेरि बढ्यो सुनको मूल्य !
मकालु खबर
२०७६ भदौ ८ गते
भदौ ८, काठमाडौं । साताको पहिलो दिन नै सुनको मूल्य वृद्धि भएको छ । आज (आइतबार) सुनको मूल्य १२ सयले बढेर तोलाको ७२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ७१ हजार ३ सय रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित