त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी
मकालु खबर
२०७६ माघ २७ गते
माघ २७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको प्रहरी परिसर टेकुका डीएसपी तथा प्रवक्ताहोविन्द्र बोगटीले जानकारी छन् ।
नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रवक्ता बोगटीले बताएका छन् ।
null
विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा बताइएको छ ।
मकालु खबर
२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित