टिकटक सेलिब्रेटी मोहितलाई १३ पटक गोली हानी हत्या
मकालु खबर
२०७६ जेठ ९ गते
जेठ ८,काठमाडौँ । भारतमा एक टिकटकमा सेलिब्रेटीको गोली हानी हत्या भएको छ ।
मोबाइल भिडियो एप टिकटक बनाएर भाइरल भइ सेलिब्रेटी बनेका मोहित मोरको गोली हानी हत्या भएको भारतीय मिडियाले जनाएको छ ।
null
एक बन्दुकधारीले १३ पटक उनलाई गोली प्रहार गरी हत्या गरिएको भारतीय प्रहरीले जानकारी दिएका छन् । मोहित मोर जिम ट्रेनरको रुपमा कार्यरत थिए ।
प्रहरीको अनुसार हाल मोहितको टिकटक अकाउन्टको अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०७६ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित