किरण चेम्जोङ बने माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर

काठमाडौं। नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर बनेका छन ।  

माल्दिभ्स फुटबल संघले प्रदान गरेको अवार्डमा उनी उत्कृष्ट गोलकिपर बन्न सफल भए । किरण हाल नेपालमा भएकाले उनको स्थानमा टीसी स्पोर्टका मोहमेद नीजामले त्यो अवार्ड थापेका थिए ।  

उनी लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए । माल्दिभ्स फुटबल डट कमको सहकार्यमा माल्दिभ्स फुटबल संघले अवार्ड प्रदान गरेको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *