साथीसँगै पौडी खेल्न गएका बालकको डुबेर मृत्यु
मकालु खबर
२०७६ साउन १६ गते
साउन १५, उदयपुर । मङ्गलबार उदयपुरमा साथीसँग पौडी खेल्न गएका एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका ८ थलिया बस्ने ११ वर्षिय बालक हर्क बहादुर पुलामी मगर रहेको प्रहरीले जानकारी दिएका छन् ।
null
प्रहरीका अनुसार साथीसँग पौडी खेल्न उदयपुरको लल्लरी खोलामा पोडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
मकालु खबर
२०७६ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित