सुनसरी र मोरङमा खोलाको बाढी बस्ती पस्यो, बुढीखोलाको पुल उच्च जोखिम (फोटोफिचर)

 

असार २७, सुनसरी । अविरल वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कतै बाढी त कतै पहिरोले जनजीवन र सवारी आवत जावत प्रभावित भएको छ । 

सुनसरी र मोरङस्थित खोलामा आएको बाढी बस्ती पसेपछि त्यहाँका बस्ती डुबानमा परेका छन् भने कोशी राजमार्ग अन्तर्गत दुहबीमा पर्ने बुढीखोलाको पुल उच्च जोखिममा परेको छ । 

null

 

राजमार्ग सडकखण्डको ड्रेन र सडक समेत भासिएको छ । प्रहरीले सो सडक खण्डको करिबआधा भाग घेराउ गरेर सवारी अवागमनमा सर्तकता अपनाएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरः सामाजिक सञ्जालबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *