भारतीय ट्रकले ५ सवारी साधनलाई ठक्कर दिँदा २ जनाकाे मृत्यु, ८ घाइते

  

साउन ७, काठमाडौं । हेटौँडामा भारतीय बसले ५ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

हेटौंडा उपमहानगरपालिका १५ मा एमएन ०१ डी ८०३१ नम्बरको नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, १ सुमो, १ अटो रिक्सा र एक मोटरसाईकललाई भारतीय ट्रकले ५ वटा सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । 

null

दुर्घटनामा नाम नखुलेका मोटरसाइकलका चालक र अटो रिक्साका चालकको मृत्यु भएको हो । टाटा सुमो, अटो रिक्सा तथा बसमा सवार ८ जना घाइते भएका छन् । घाइते र मृतकको नाम खुल्न बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *