महालक्ष्मी विकास बैँकको दुई नयाँ शाखा विस्तार

काठमाडौं, २० जेठ । महालक्ष्मी विकास बैंक लि ले बैकिङ सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले जेष्ठ १५ गते ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको हो । शाखा विस्तारसँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ । 

 

त्यस्तै, बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, शुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *